Deprecated: Function create_function() is deprecated in /home/media/public_html/wp-content/themes/elicit/includes/widgets/popular-posts.php on line 106

Warning: Parameter 2 to wp_hide_post_Public::query_posts_join() expected to be a reference, value given in /home/media/public_html/wp-includes/class-wp-hook.php on line 286
‘ठूला’ मिडिया हाउसमै पत्रकारको अवस्था दयनीय – Media Kurakani

‘ठूला’ मिडिया हाउसमै पत्रकारको अवस्था दयनीय


नेपाल पत्रकार महासंघले हालै गरेको एक अध्ययनले राजधानीमा रहेका ‘ठूला’ मिडियामा श्रमजीवी पत्रकार ऐन कार्यान्यवनको अवस्था दयनीय रहेको देखाएको छ।

महासंघले काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका १५ प्रतिष्ठानमा गरेको अध्ययनका क्रममा ‘ठूला’ मिडियामा नै ऐनका प्रावधान लागू नभएको भेटिएको हो।

काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका महासंघका ४२ प्रतिष्ठानमध्ये अध्ययनमा १५ ओटा प्रतिष्ठान समेटिएका थिए। कम्तिमा १५ जना पत्रकार काम गर्ने मिडियामा पत्रकारले प्रतिष्ठान स्थापना गर्न सक्ने महासंघको व्यवस्था छ।

अध्ययनमा ७ ओटा एफएम रेडियो, ६ ओटा टेलिभिजन र दुईओटा दैनिक पत्रिकालाई समेटिएको छ। सात ओटा रेडियोमा अनुगमन गरिएकोमा ६ ओटा रेडियोमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नभएको भेटिएको छ।

पहिलोपोस्ट डट कममा 23rd March 2015 | ९ चैत्र २०७१ मा पोस्ट भएको यो समाचार पुरा पढ्नुहोस्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.


Warning: Parameter 2 to wp_hide_post_Public::query_posts_join() expected to be a reference, value given in /home/media/public_html/wp-includes/class-wp-hook.php on line 286

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/media/public_html/wp-includes/functions.php on line 4344