भिडियोमा हेर्नुस्, एभिन्युज र हिमालय टिभीका पत्रकारको आन्दोलन


एभिन्युज टिभीको धर्ना।
एभिन्युज टिभीको धर्ना।

गत साता एभिन्युज टेलिभिजन र हिमालय टेलिभिजनका पत्रकारले आफूले काम गरेको तलब पाउन आन्दोलन गरे र आन्दोलनबाटै टेलिभिजन सञ्चालकहरुलाई झुक्न बाध्य बनाए। यस्तै खालको आन्दोलन अहिले माउन्टेन टेलिभिजनमा चलिरहेको छ। आन्दोलनको तरंग अन्य मिडियातर्फ पनि सरिरहेको छ।

एभिन्युज र हिमालय टिभीमा पत्रकारलाई सम्बोधन गरेका थिए नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले। हेर्नुस् भिडियोः

हिमालय टिभीमा महेन्द्र विष्ट

एभिन्युज टेलिभिजनमा महेन्द्र विष्ट

1 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.