कैलालीको हिंसात्मक घटनापछि प्रेस काउन्सिलको आग्रहः मिडिया र पत्रकार जिम्मेवार बन्नुस्


कैलालीको टिकापुरमा भएको हिंसात्मक घटनाका विषयमा सञ्चारमाध्यमबाट प्रकाशित/प्रशारित समाचार सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाल प्रेस काउन्सिलले संयमित, जिम्मेवार र उत्तरदायी हुन सञ्चारमाध्यम र पत्रकारलाई आग्रह गरेको छ।

पढ्नुहोस् प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले सोमबार निकालेको विज्ञप्तिः

प्रेस काउन्सिल नेपालको विज्ञप्ति।
प्रेस काउन्सिल नेपालको विज्ञप्ति।

तपाईँको पालोः

कैलालीको टिकापुरमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच भएको हिंसात्मक झडपमा नेपाली मिडियाले गरेको रिपोर्टिङ र कभरेजबारे केही लेख्न चाहनुहुन्छ? लेख/रचना पठाउन हाम्रो इमेल होः mediakurakani@gmail.com | अथवा आफ्नो प्रतिक्रया कमेन्ट बक्समा लेख्नुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.