समाचार छाप्न पैसा? पत्रकारितालाई व्यंग्य


kantipur.ekantipur.com
kantipur.ekantipur.com

नयनराज पाण्डेको कोसेलीमा प्रकाशित रिट शीर्षकको कथामा पत्रकारको प्रशंग पनि उल्लेख छ।

फिल्मी पत्रिकाका केही सम्पादक र रिपोर्टरहरूलाई सिनेमाको नियमित समाचार छाप्नका लागि पैसा पनि बाँडिसकिएको थियो। एउटा साप्ताहिकमा निर्माताको अन्तर्वार्ता पनि प्रकाशित भइसकेको थियो। एकजना पत्रकारले समाचारको ठेक्का लिएका थिए। सिनेमाको समाचारका लागि यसरी ठेक्का दिने चलन अहिलेजस्तो त्यतिबेला पनि कायम थियो। ठेक्का पाउने पत्रकारको नाम सञ्चार सल्लाहकार या प्रचारप्रसार संयोजक यस्तै केही नामले सिनेमाको क्रेडिट टाइटलमा पनि उल्लेख गरिन्थ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.