एक मलामीको वकपत्र

राजकुमार बानियाँ – मेरो मोबाइलमा के दोख छ कुन्नि ? रोमनमा ‘घर’ टाइप गर्दा जहिल्यै ‘घाट’ देखापर्छ । म घर न घाट भएर लेख्नै छाडिदिन्छु । आज बलराम बानियाँको मलामी गएर आएपछि बुझ्दै छु, घर र घाटको निस्सीम सम्बन्ध । घरबाट घाटसम्म जाने बाटो छ । घाटबाट घरसम्म फर्कने बाटो…