नयाँ व्यवस्थापनमा अन्नपूर्ण पोष्ट

अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकको व्यवस्थापन औपचारिक रुपमा परिवर्तन भएको छ । १२ वर्षदेखि अन्नपूर्ण पोष्ट प्रकाशन गर्दै आएको न्युज मिडिया प्रालि र रामेश्वर थापा नेतृत्वको नेपाल न्युज नेटवर्क इन्टरनेशनल (थ्रिएनआइ) बीच चैतको पहिलो हप्ता भएको व्यवस्थापन परिवर्तन सम्वन्धि सम्झौता अनुसार पत्रिका नयाँ व्यवस्थापन अन्तर्गत प्रकाशन हुन थालेको हो । पत्रिकाको व्यवस्थापन परिवर्तनको विषयलाई…


रामेश्वर थापाले किने अन्नपूर्ण पोष्ट

अन्नपूर्ण पोष्टको प्रकाशन संस्था न्यूज मिडिया प्रालि र नेपाल न्यूज नेटवर्क इन्टरनेशनलबीच औपचारिक सम्झौता भएपछि अन्नपूर्ण पोष्ट दैनिक बैशाख १ गतेदेखि नयाँ व्यवस्थापन अन्तर्गत प्रकाशन हुने भएको छ । पत्रिका, रेडियो, टेलिभिजन सञ्चालनको तयारीका साथ माघ दोश्रो हप्ता दर्ता भएको रामेश्वर थापाको नेपाल न्यूज नेटवर्क इन्टरनेशनल (थ्रिएनआइ) ले ब्रोडसिट दैनिक…


के गर्दैछन् पत्रकारिता पढेकाहरु?

  एउटा खुल्दुली मेरो मनमा छ । नेपालमा पत्रकारिता पढेर उर्तीण भई वा विदेशमा भूतपूर्व विद्यार्थीले आआफ्ना कार्यभूमिमा के पत्रकारिता पेसा नै अपनाएका होलान त ? के आमसञ्चारका सिद्धान्त प्रयोग गरिराखेका होलान त ? लेखकः लाल देउसा राई विगत साढे तीन दशकदेखि त्रिभुवन विश्वविद्यालयले पत्रकारिता विषयलाई उच्च शिक्षाको पाठ्यक्रममा स्थान दिन…