पत्रकारितामा खामबन्दीले ल्याएको विचलन

डी.आर. घिमिरे प्रायः गैह्र सरकारी संस्थाहरूले समाचार लेखाएबापत पत्रकारहरूलाई खामबन्दी दिने गर्छन्। उनीहरूलाई मिडियामा समाचार आओस् भन्ने चाहना हुनु स्वभाविक हो। तर, उनीहरूको भावभंगीमा पत्रकारहरुले समाचार लेख्दैनन्। त्यसैले खामबन्दी गरी समाचार लेखाउने प्रचलन सुरु भयो। रुपन्देहीमा सायद पहिलोपटक नेपाल परिवार नियोजन संघले यसलाई संस्थागत रुप दिएको हो। फिल्डमा पत्रकारलाई लैजाने…