विवादमा अन्नपूर्ण पोस्टको समाचारः पद्‍मरत्नप्रति अन्नपूर्ण किन पूर्वाग्रही?

अन्नपूर्ण पोस्ट दैनिकमा भारतीय दूतावासको ‘अफ द रेकर्ड’ अन्तर्क्रियाबारे शुक्रबार छापिएको समाचार  विवादमा तानिएको छ। मानवअधिकारकर्मी पद्‍मरत्न तुलाधरले आफूले ‘कुनै पनि टिप्पणी वा विचार नै व्यक्त नगरेको’ तथा पत्रकार तुलानारायण साहले पनि समाचारमा उल्लेख भएका कुनै पनि कुरा आफूले नबोलेको भन्दै खण्डन गरेपछि समाचारको विश्वसनीयतामा प्रश्न उठेको हो। के छ…