सञ्‍चार मन्त्रालयलाई पैसा बाँड्न भ्याईनभ्याई : हिसाब गर्ने फुर्सद भएन (पैसा पाउनेहरूको सूची)

सरकारले विभिन्न सञ्चारमाध्यम र सञ्चार सम्बद्ध संघसंस्थाहरूलाई डेढ करोड रुपैयाँभन्दा बढी रकम बाँडेको छ। पहिलो लिस्टमा ३३५ वटा पत्रपत्रिकाका छन् भने दोस्रो लिस्टमा ५७ वटा सञ्चार सम्बद्ध संघसंस्थाहरू। पहिलो लिस्टका रहेका ३३५ पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापन शीर्षकमा रकम पाएका हुन् भने दोस्रो लिस्टका संघसंगठनहरूले आर्थिक अनुदान पाएका हुन्। २३५ पत्रपत्रिकाका प्रकाशन…


राष्ट्रपतिको कार्यक्रममा पत्रकारलाई ड्रेस कोड? ‘मर्यादित पोशाक’ को बहस

२०७४ जेठ २२ गते राष्ट्रपति कार्यालयले सूचना विभागलाई पत्र लेख्यो र भन्यो- ‘राष्ट्रपति सरिक हुने सार्वजनिक समारोहमा सञ्चारकर्मीहरूलाई अनिवार्य रुपमा तोकिएको मर्यादित पोशाकमा खटाई पठाउने व्यवस्था गर्नू।‘ २९७४ असार २ गते सूचना विभागले मिडियाहरूलाई पत्र पठाएर ‘सोहीअनुसार गर्न/गराउन’ निर्देशन दियो। पढ्नुस् राष्ट्रपति कार्यालय र सूचना विभागको पत्र। सूचना विभागले ‘राष्ट्रपति…