बहसः के राष्ट्रिय पत्रकारिता दिवसको सान्दर्भिकता छ?

गत बैशाख २४ गते नेपालमा प्रथम राष्ट्रिय पत्रकारिता दिवस मनाइयो। नेपालमा समाचारमूलक पत्रिका गोरखापत्रको प्रकाशन प्रारम्भ भएको दिन बैशाख २४ गतेलाई सरकारले राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउने निर्णय गरेको थियो। गोरखापत्र संस्थानले आफ्नो वार्षिकोत्सवको दिन वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउन सूचना तथा सञ्चार मन्त्रालयलाई प्रस्ताव गरेपछि सरकारले विभिन्न…


गोरखापत्रलाई जन्मदिनको शुभकामना ! मुलुकको जेठो समाचार पत्रिका ११६ औँ वर्षमा

मुलुकको पहिलो समाचार पत्रिका गोरखापत्रलाई जन्मदिनको शुभकामना ! नेपालको पहिलो समाचार पत्रिका गोरखापत्र प्रकाशन भएको ११६ वर्ष पुगेको छ। विक्रम सम्वत् १९५८ वैशाख २४ गते सोमबार साप्ताहिक समाचार पत्रिकाको रुपमा प्रकाशन आरम्भ भएको गोरखापत्रले आज २०७३ बैशाख २४ गते प्रकाशनको ११५ औँ वर्षको यात्रा पुरा गरी ११६ औँ वर्षमा प्रवेश…