इकान्तिपुरको गलत समाचारबाट पत्रकारले सिक्नुपर्ने पाठ

भनिन्छ पत्रकारिता हतारको साहित्य हो। तर कतिसम्म हतारो गर्ने भन्ने कुरा विषयवस्तुको संवेदनशीलतामा भर पर्छ। इकान्तिपुर डटकमले आज ‘वरिष्ठ संगीतकार अम्बर गुरुङको मृत्यु’ शीर्षकमा समाचार ‘ब्रेक’ गर्‍यो। बिरामी भएर ग्रान्डी अस्पतालमा उपचार गराइरहेकाले संगीतकार अम्बर गुरुङको मृत्युको खबर एकछिन धेरैले पत्याए पनि। तर उक्त समाचार गलत थियो। अस्पताल र गुरुङको…


मिडियाले ल्याएको पहिरो

बुधबारदेखि टर्किस एअरलाइन्सको विमान दुर्घटनाको चर्चा भइरहे पनि मंगलबार भने पहिरोले कर्णाली थुनेको विषय मिडियाको हट टपिक थियो। मंगलबार नेपालका धेरैजसो समाचार पोर्टल हुम्लामा पहिरो गएको, कर्णाली थुनिएको, स्थानीय प्रशासनले कर्णाली आसपासका मानिसलाई अन्यत्र सर्न आह्वान गरेको, १० भन्दा बढी जिल्लाका बासिन्दा जोखिममा रहेको लगायतका समाचारले भरिएका थिए। सोसल मिडियाका…