नेपालको अदालत, मिडिया र नागरिक समाजको निष्पक्षता गायब भएको छ : युवराज घिमिरेको अन्तर्वार्ता #Video

के गोपाल पराजुलीलाई प्रधानमन्त्री केपी ओलीले बर्खास्त गरेका हुन् ? प्रधानन्यायाधीश गोपाल पराजुलीको ‘जन्ममिति/नागरिकता विवाद’, त्यसमाथि नेपाली मिडियाको कभरेज, कान्तिपुर पब्लिकेसन्स प्रालिविरुद्धको अदालतको अवहेलना मुद्दा र त्यसको सुनुवाई हुँदाहुँदै प्रधान न्यायाधीश पराजुलीको बर्खास्ती। अदालतको अवहेलना वा प्रेस स्वतन्त्रताको हनन ? राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थाका वक्तव्यबाजी। कुटनीतिक नियोगको पनि चासो। विभाजित मिडिया…


समाचार पोर्टल लोकान्तर डट कम सुरु

समाचार पोर्टलको भीडमा अर्को पोर्टल थपिएको छ। प्रथम राष्ट्रिय पत्रकारिता दिवसको अवसर लोकान्तर डट कम सुरु भएको हो। लोकान्तर सञ्चार प्रालिले यो पोर्टल सञ्चालनमा ल्याएको हो। मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खीलराज रेग्मीले बैशाख २४ गते लोकान्तर डट कम सुरु गरेका हुन्। रेग्मीले राष्ट्रिय स्वार्थ, अखण्डता र सुरक्षाको विषयलाई प्राथमिकतामा राखेर पत्रकारिता…