प्रेस काउन्सिल नै मान्दैन पत्रकार आचारसंहिता

अब पत्रकारलाई जिम्मेवार बनाउन आचार संहिता बनाउने/ सिकाउने नेपाल प्रेस काउन्सिललाई नै आचारसंहिता पढाउनुपर्ने भयो। पत्रकारिताको आचारसंहिता तोक्ने यो निकायले आफैले बनाएको आचार संहिताको उलंघन गर्छ भन्दा अचम्म मान्नु पर्दैन। प्रशंग हो काउन्सिलले त्रैमासिक रुपमा प्रकाशन गर्ने पत्रिका ‘संहिता’ को। यसका पछिल्ला दुई अंक पढ्न पाएको थिइन। केही दिनअघिमात्र काउन्सिल…


के गर्दैछन् पत्रकारिता पढेकाहरु?

  एउटा खुल्दुली मेरो मनमा छ । नेपालमा पत्रकारिता पढेर उर्तीण भई वा विदेशमा भूतपूर्व विद्यार्थीले आआफ्ना कार्यभूमिमा के पत्रकारिता पेसा नै अपनाएका होलान त ? के आमसञ्चारका सिद्धान्त प्रयोग गरिराखेका होलान त ? लेखकः लाल देउसा राई विगत साढे तीन दशकदेखि त्रिभुवन विश्वविद्यालयले पत्रकारिता विषयलाई उच्च शिक्षाको पाठ्यक्रममा स्थान दिन…