‘आफ्नै छटपटीले नागरिकबाट राजीनामा’

नागरिक दैनिकका एशोसियट एडिटर गुणराज लुइँटेलले राजीनामा दिएका छन्। नागरिकको स्थापना कालदेखि नै पत्रिकाको एशोसियट एडिटर रहेका लुइँटेलले मंगलबार पदबाट राजीनामा दिएका हुन्। व्यक्तिगत कारणले राजीनामा दिएको भन्दै लुइँटेलले तत्काल नयाँ केही सोचिनसकेको बताए। आफु पत्रकारिता क्षेत्रबाट टाढिन नसक्ने भन्दै उनले आफ्नै ‘छटपटी’ले राजीनामा दिएको बताए। ‘आफ्नै छटपटीले राजीनामा दिएको…


चोरलाई चौतारो, साधुलाई शूली !

  तीन वर्ष पहिला नागरिक दैनिकमा आवद्ध भएर पत्रकारिता थाल्दा पत्रकार खिलानाथ ढकालले भर्खरै १०+२ सकेका थिए । पूर्व सन्देश दैनिक, जनसंसद् दैनिक लगायतका पत्रपत्रिकामा झण्डै साढे २ वर्षदेखि कार्यरत ढकालले २०६६ साउनमा अन्तर्वार्तामा भिडेर नागरिकमा सम्वाददाताको काम पाएका थिए । ढकाल दिनरात, गर्मीवर्षा, चाडपर्व, आफन्त परिवार केही नभनी रिपोर्टिङमा…


पत्रकार धम्क्याएकोप्रति पत्रकार महासंघको आपत्ति

नेपाल पत्रकार महासंघले एकीकृत नेकपा माओवादीका कार्यकर्ताले समाचार लेखेको विषयमा मोरङका पत्रकारलाई धम्की दिएकोप्रति खेद व्यक्त गरेको छ । महासंघका महासचिव ओम शर्माले असार १९ गते विज्ञप्ती निकालेर मोरङको उर्लावारीबाट प्रकाशित ‘निगरानी दैनिक’का सम्पादक मिलन के राउत र सम्वाददाता तेजन खड्कालाई समाचार लेखेको विषयमा माओवादी कार्यकर्ताले दिएको धम्की दिएकोमा आपत्ति जनाउँदै खेद…