प्रधानमन्त्रीको ट्‍वीटले जन्माएको जवाफदेहिताको प्रश्न

प्रधानमन्त्री सचिवालयले हालसम्म प्रमको ट्‍वीटर ‘ह्‍याक’ भएको भनेको छैन । केबल पासवर्ड दुरुपयोग भएको आशंकामात्र भनेको छ । पासवर्ड दुरुपयोग कसरी भयो ? कसले गर्‍यो ? सम्भवतः प्रहरी अनुसन्धानको विषय यही हो ।


‘प्रहरीले शान्‍ति सुरक्षाभन्दा पनि बिचौलियाको काम गरिरहेको छ’

कञ्चनपुरको भीमदत्त नगरपालिका २ की निर्मला पन्त (१३) गत साउन ११ गते मृत भेटिइन्। बलात्कारपछि हत्या गरिएको अवस्थामा उनको शव फेला परेको थियो। नयाँ पत्रिका दैनिकको अनलाइन नयाँपत्रिका डेली डट कमका सम्पादकसमेत रहेका पत्रकार सरोजराज अधिकारी र उनका साथीहरूले गरेका केही रिपोर्टिङले प्रहरी प्रशासनले प्रमाणहरू मेटाउँदै घटनाको अनुसन्धान कमजोर बनाइरहेको…