राष्ट्रपतिको कार्यक्रममा पत्रकारलाई ड्रेस कोड? ‘मर्यादित पोशाक’ को बहस

२०७४ जेठ २२ गते राष्ट्रपति कार्यालयले सूचना विभागलाई पत्र लेख्यो र भन्यो- ‘राष्ट्रपति सरिक हुने सार्वजनिक समारोहमा सञ्चारकर्मीहरूलाई अनिवार्य रुपमा तोकिएको मर्यादित पोशाकमा खटाई पठाउने व्यवस्था गर्नू।‘ २९७४ असार २ गते सूचना विभागले मिडियाहरूलाई पत्र पठाएर ‘सोहीअनुसार गर्न/गराउन’ निर्देशन दियो। पढ्नुस् राष्ट्रपति कार्यालय र सूचना विभागको पत्र। सूचना विभागले ‘राष्ट्रपति…