इकान्तिपुरको गलत समाचारबाट पत्रकारले सिक्नुपर्ने पाठ

भनिन्छ पत्रकारिता हतारको साहित्य हो। तर कतिसम्म हतारो गर्ने भन्ने कुरा विषयवस्तुको संवेदनशीलतामा भर पर्छ। इकान्तिपुर डटकमले आज ‘वरिष्ठ संगीतकार अम्बर गुरुङको मृत्यु’ शीर्षकमा समाचार ‘ब्रेक’ गर्‍यो। बिरामी भएर ग्रान्डी अस्पतालमा उपचार गराइरहेकाले संगीतकार अम्बर गुरुङको मृत्युको खबर एकछिन धेरैले पत्याए पनि। तर उक्त समाचार गलत थियो। अस्पताल र गुरुङको…