चाबी बुझाउँछौँ भन्ने मिडिया मालिकको यसरी गरे पत्रकारले प्रतिवाद

न्युनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको पत्रकारको न्युनतम पारिश्रमिक १९ हजार ५०० रुपैयाँ कार्यान्वयन नगर्न सरकारलाई दबाब दिइरहेका मिडिया सञ्चालक र नेपाल पत्रकार महासंघका प्रतिनिधिबीच गत चैत २६ गते शुक्रबार सिंहदरबारमा बाझाबाझ भयो। सञ्चार मन्त्रालय श्रोतका अनुसार १९ हजार ५०० लागू गरे मिडिया उद्योग धरासायी हुने मिडिया सञ्चालकहरुले तर्क गरेपछि…


‘१९ हजार ५००’ मिडिया मालिकले नमान्ने, भन्छन्- कि बजेट देउ, नत्र चाबी लेउ

श्रमजीवी पत्रकारको प्रस्तावित न्युनतम पारिश्रमिक १९ हजार ५०० रुपैयाँ कुनै पनि हालतमा नमान्ने मिडिया सञ्चालकहरुले घोषणा गरेका छन्। न्युनतम पारिश्रमिक निर्धारण समितिले प्रस्ताव गरेको न्युनतम पारिश्रमिक अहिलेकै अवस्थामा लागू गरेमा सरकारलाई मिडियाको चाबी बुझाउने चेतावनी पनि उनीहरुले दिएका छन्। सूचना तथा सञ्चार मन्त्रालयमा गत शुक्रबार सरकारले न्युनतम पारिश्रमिक निर्धारण समिति,…


एबीसी टेलिभिजन माओवादीको छानबिनमा

गएको भदौ १९ गते नयाँ पत्रिका दैनिकमा प्रकाशित लेखमा एबीसी टेलिभिजनका कार्यकारी निर्देशक तथा समाचार प्रमुख शुभशंकर कँडेलले आफ्ना अभिभावकको सहयोगका कारण एबीसी टेलिभिजन आफ्नो स्वामित्वमा आएको उल्लेख गरेका छन्। अभिभावकको कस्तो प्रकारको सहयोग हो भन्ने प्रष्ट नखुलाएपनि बुझ्न त्यति कठिन छैन, टेलिभिजनको स्वामित्व नै आफ्नो हातमा आउने सहयोग भनेको आर्थिक…