नान्सीको टाइम

हरेक अनुच्छेदले आफ्ना हरफहरू आर्जन गर्नुपर्छ र हरेक हरफले यसका शब्दहरू । ‘टाइम’की प्रधान सम्पादक नान्सी गिब्ससँग काम गर्नु भनेको यो एक हजार पटक सुन्नु हो । तर यो अर्थतन्त्रको सूत्रजस्तो भने होइन । यसले पत्रकारका रूपमा उनको मान्यता प्रतिबिम्बित गर्छ । त्यो मूल्यमान्यता जुन उनले टाइम म्यागेजिनमा ३२ वर्षे करिअरका क्रममा अभ्यास गरिन् ।…