सबैभन्दा महत्त्वपूर्ण कुरा सुरक्षा हो । हामी सुरक्षित भएनौँ भने आम पाठकलाई सूचना दिन सक्दैनौँ । कोभिड १९ को पहिलो लहरमा पनि रिपोर्टिङ गर्ने क्रममा दूरी कायम गर्ने, मास्क लगाउने, स्यानिटाइज गर्ने कुरामा ध्यान दिएका थियौँ । आवश्यकता हेरेर पीपीई पनि लगाउनुपर्छ । पत्रकार सागर बुढाथाेकीले महामारीका बेला गरिने रिपाेर्टिङ कस्ताे हुनुपर्छ भन्नेबारे उपयाेगी टिप्सहरु बाँडेका छन् । सुन्नुहोस् पोडकास्ट :