दरबार हत्याकाण्डको स्वतन्त्र रिपोर्टिङ भएकै छैन

दरबार हत्याकाण्डको स्वतन्त्र रिपोर्टिङ भएकै छैन

  • जेठ २०, २०७८ बिहीबार ०१:४०

किशोर नेपाल ५० वर्ष भन्दा लामो समयदेखि निरन्तर पत्रकारिता कर्ममा छन् । ७० वर्षीय नेपाल अहिले पनि नयाँ प्रयोग गर्न नडराउने पत्रकारका रुपमा चिनिन्छन् । उनी आम सरोकारको विषयमा तिखो नजर राख्छन् ।

विदेशका केही र स्वदेशका दर्जनौँ मिडियामा काम गरेका नेपालले उत्पादन गरेका सयौँं पत्रकार अहिले पनि पत्रकारितामा सक्रिय छन् ।

२० वर्षअघि जेठ १९ मा भएको नारायणहिटी दरबार हत्याकाण्डको सन्दर्भबाट सुरु गरेर लोकपथ डट कमका प्रधान सम्पादक सन्तोष आचार्यले नेपाली पत्रकारिताको पछिल्लो स्थिति छिमल्ने प्रयास गरेका छन् ।  

हामी मिडिया कुराकानीमा हामीले गरेका समाचार सामग्री मात्र पस्किँदैनौँ, अन्य सञ्चारमाध्यमले गरेका राम्रा स्टोरी खोजेर तपाईँसामु पस्किन्छौँ । यसपटक यो भिडियोमा वरिष्ठ पत्रकार किशोर नेपाललाई हेरौँ, पढौँ र बुझौँ । 


Related Story

How TikTokers Made Global Media Cover Nepal’s Gen Z Protest

नेपालका जेन् जीहरू जब भ्रष्टाचार विरुद्ध सडकमा आए, तब उनीहरूले आफ्ना कुरा भन्न परम्परागत मिडियाको प्रतीक्षा गरेनन् । बरु, उनीहरू

What’s Real in the Cyabra Report on Nepal’s Gen Z Protests?

के तपाईँलाई लाग्छ कि जेन् जी आन्दोलन उचाल्न नक्कली सोसल मिडिया प्रोफाइलहरूको प्रयोग गरिएको थियो ? सायब्रा नामक इजरेली कम्पनीले २०२५

मुस्ताङ नोस्टाल्जिया: एक फोटोग्राफरको २० वर्षे यात्रा [भिडियो]

काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषदमा प्रख्यात फोटोग्राफर किशोर कायस्थको विशेष फोटो प्रदर्शनी जारी छ। दुई दशकको अवधिमा खिचिएका ३० वटा

धर्मका नाममा धन कमाउने धन्दा [भिडियो]

नेपालको काठमाडौंमा रहेको पशुपतिनाथलाई संसारका २७५ वटा ‘पादल पेत्र स्थलम’ अर्थात् शिवको पवित्र स्थानमध्ये एक मानिँदै आएको छ । त्यसैले

हिजो 'महाठग', आज 'महाराज'! नेपाली मिडियाको दोहोरो मापदण्ड [भिडियो]

यति बेला काठमाडौंमा चलिरहेको एउटा 'कोटिहोम' को चर्चा सर्वत्र छ । भर्खरै अनलाइनखबरमा सम्पादक बसन्त बस्नेतले लेखेका छन् - यहाँ [पशुपतिमा

राससमा गणतन्त्रपछिका पूर्वाधार विकासको फोटो प्रदर्शनी #PhotoExhibition

गणतन्त्र दिवस २०८१ अवसर पारेर राष्ट्रिय समाचार समिति (रासस)ले केन्द्रीय कार्यालय भद्रकालीमा फोटो प्रदर्शनी गरिरहेको छ । सातै प्रदेशमा निर्माण

आउनुस्, गोरखापत्रको फोटो प्रदर्शनी घुमौँ #PhotoExhibition

राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसर पारेर गोरखापत्र संस्थानले पुराना तस्बिरहरूको प्रदर्शनी गरिरहेको छ । काठमाडौंको धर्मपथस्थित संस्थानको मुख्यालयमा जारी प्रदर्शनी

८२ प्रतिशत मानिस मिडियाप्रति नकारात्मक #CaseStudy #Video

तपाईँ मिडियाप्रति सकारात्मक हुनुहुन्छ ? नकारात्मक हुनुहुन्छ ? वा, दुबै हुनुहुन्न ? कि घटना वा सन्दर्भअनुसार कहिले सकारात्मक त कहिले