संख्याको हिसाबमा यो ४० वर्षमा धेरै ठूलो फड्को मारेको मैले देखेँ तर पहिले जति गुणस्तर र विश्वसनीयताको स्तर थियो, त्यो हराइरहेको छ, कता कता गइरहेको छ। क्वान्टिटी (संख्या) धेरै भयो तर क्वालिटी (गुणस्तर) छैन। यो अवस्था भयो।
राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसर पारेर गोरखापत्र संस्थानले पुराना तस्बिरहरूको प्रदर्शनी गरिरहेको छ । काठमाडौंको धर्मपथस्थित संस्थानको मुख्यालयमा जारी प्रदर्शनी