अख्तियारका आयुक्त राजनारायण पाठकले इन्जिनियरिङ कलेजको सम्पत्ति व्यक्तिका नाममा बनाइदिन घूस लिएको समाचार प्रकाशन भएपछि भिडियो लुकाइरहेकाहरू पनि सार्वजनिक गर्न बाध्य भएका थिए । उक्त रिपोर्टिङ गर्ने पत्रकार मणि दाहालसँग हिमालखबरको 'त्यो रिपोर्ट' का लागि सागर बुढाथोकीले गरेको कुराकानी ।