नेपाल विज्ञापन संघमा नयाँ कार्यसमिति

नेपाल विज्ञापन संघमा नयाँ कार्यसमिति

फोटो साभारः आन
  • पौष २३, २०८० सोमबार १९:५२

नेपाल विज्ञापन संघको ११ औँ कार्यसमितिले पूर्णता पाएको छ । आइतबार भएको निर्वाचनमा सुदिप थापा निर्विरोध भएका छन् । प्रथम उपाध्यक्षमा उजय शाक्य र द्वितीय उपाध्यक्षमा पंकजलाल प्रधान निर्विरोध भएका छन् । 

त्यस्तै संघको महासचिवमा कृष्ण प्रसाद घिमिरे तथा सचिवमा सन्तोष खड्का निर्विरोध भए । कोषाध्यक्षमा साजन श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा श्रेष्ठले जीवन पोखरेललाई पराजित गरे । 

सहकोषाध्यक्षमा अरुणकाजी स्थापित निर्विरोध भए । सदस्यमा रोशन रेग्मी, सन्तोष सिलवाल, दीपेन्द्र पौडेल, विधान राजभण्डारी, रोशन पौडेल, मनिस अधिकारी र प्रभात रिमाल निर्वाचित भएका छन् । 


Related Story

फेसबुक-टिकटकका विज्ञापन अब कर र बैंकिङ दायरामा, विदेशी विज्ञापनको डबिङमा रोक: यस्तो छ नयाँ विज्ञापन नीति

सरकारले विज्ञापन क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र व्यावसायिक बनाउने लक्ष्यका साथ 'राष्ट्रिय विज्ञापन नीति, २०८३' स्वीकृत गरेको छ । लामो समयदेखि

सरकारी सूचना अब सरकारी मिडियामा मात्र, प्रतिवाद गर्ने महासंघको चेतावनी

सरकारले सरकारी निकायहरूबाट प्रकाशन हुने सूचना तथा विज्ञापन अब सरकारी स्वामित्वका सञ्चार माध्यमहरूमा मात्र प्रकाशन तथा प्रसारण गर्ने भएको छ

विज्ञापन बोर्डको अध्यक्षका लागि ६ जनाको आवेदन

विज्ञापन बोर्डको अध्यक्ष पदका लागि ६ जनाले आवेदन दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार यस पदका लागि

विज्ञापनबाट यसरी भ्रम फैलाउँदै छन् कन्सल्टेन्सी

मिडिया तथा सामाजिक सञ्जालबाट भ्रम पैदा गरे कन्सलटेन्सीको स्वीकृति रद्ध हुने विभिन्न शैक्षिक परामर्शदाता संस्थाहरूले सामाजिक सञ्जाल र मिडियामा देशमा बसेर

‘मिराकल वास’को नाममा भ्रमको खेती, मलजल गर्दै मिडिया

मंसिर १५ गते काठमाडौंको तिलगंगास्थित होटल आनन्दमा एक 'विशेष' कार्यक्रम आयोजना गरियो । प्रभुकृपा दुःख निवारण समागम नाम दिइएको उक्त

विज्ञापन संघको अध्यक्षमा सुदिप थापा, कोषाध्यक्ष बाहेक मुख्य पदमा निर्विरोध [अन्तिम नामावली]

नेपाल विज्ञापन संघको अध्यक्षमा सुदिप थापा निर्विरोध भएका छन् । यसअघिको संघको कार्यसमितिमा प्रथम उपाध्यक्ष रहेका थापा एएनएस क्रियसन (ANS

सरकारी विज्ञापनमा हुने अपचलन अब रोकिएला ? संशोधित विज्ञापन नियमावलीका खास व्यवस्था

विज्ञापन छाप्ने सञ्चारमाध्यमसँगै विज्ञापन कारोबार गर्ने एजेन्सीको पनि बिल समावेश गर्नुपर्ने व्यवस्थाले सरकारी विज्ञापनमा विद्यमान अपारदर्शिता अन्त्य हुने अपेक्षा विज्ञापन नियमन

तपाईं विज्ञापन हेर्दै हुनुहुन्छ, विज्ञापनले तपाईंलाई हेर्दैछ

मिस्टर जुकरबर्ग ! हिजो राति तपाईं कुन होटलमा बस्नुभएको थियो, हामीलाई भन्न सक्नुहुन्छ ?' 'अऽऽऽऽऽऽ (हिच्किचाउँदै)– भन्न सक्दिनँ ।' 'तपाईंले यो साता क–कसलाई