नेपालमा पत्रकारलाई कस्तो तालिम चाहिएको छ ? सर्वेक्षणमा सहभागी हुनुहोस् #Journalism #Survey #Training

नेपालमा पत्रकारलाई कस्तो तालिम चाहिएको छ ? सर्वेक्षणमा सहभागी हुनुहोस् #Journalism #Survey #Training

  • भाद्र २०, २०८१ बिहीबार १३:४२

📢 पत्रकार मित्रहरू ! के तपाईं आफ्नो व्यावसायिक विकासमा रुचि राख्नुहुन्छ? 🤔

आउनुस्, त्यसबारे कुरा गरौँ ।

मिडिया कुराकानीले सिएमआर जर्नलिज्म एकेडेमीसँगको सहकार्यमा पत्रकारहरूलाई कस्ता तालिम आवश्यक छन् भनेर तपाईँका प्राथमिकताहरू बुझ्नका लागि यो सर्वेक्षण सुरु गरेको छ । यो १०-१२ मिनेटको छोटो सर्वेक्षणले तपाईंको करियरलाई नयाँ उचाइमा पुर्‍याउन मद्दत गर्न सक्छ !

🔑 किन सहभागी हुने?

तपाईंको आवश्यकता अनुरूपको तालिमको विकास गर्न र पत्रकारिता क्षेत्रको विकासमा योगदान पुर्‍याउन । 

तपाईंको सहभागिताले नेपाली पत्रकारिताको भविष्य निर्धारण गर्न मद्दत गर्नेछ। आउनुस्, सहभागी हुनुहोस् र आफ्ना पत्रकार साथीहरूसँग पनि शेयर गर्नुहोस् !

🔗 सर्वेक्षण लिंक: https://tally.so/r/mRLXDp

अथवा, तल रहेको फारम भर्नुहोस् र पठाउनुहोस् ।


Related Story

Construction of Online Journalism in Nepal: The Cooperation between an IT Company and Newspaper Organizations

It was the cooperation between Mercantile Communications (MC), an IT company, and daily newspaper organizations that made it possible to

मिडिया अनुसन्धानका लागि एक लाख रुपैयाँसम्मको फेलोसिप अवसर

मिडिया अध्ययनमा रुचि राख्नुहुन्छ ? तपाईँका लागि एउटा अवसर छ - सेन्टर फर मिडिया रिसर्च नेपाल (सिएमआर) ले मिडिया अनुसन्धाताका

नेपाली मिडियामा चिनियाँ लगानीः अनुसन्धान प्रतिवेदनका १५ प्रसङ्ग

सार्वजनिक वृत्तमा खासै चर्चा नभएको नेपाली मिडियामा चिनियाँ लगानी तथा प्रभावसम्बन्धी एउटा अनुसन्धान प्रतिवेदनका मुख्य प्रसङ्गहरू "आफ्नो पक्षमा विचार निर्माण गरेर

महाव्याधिमा नेपाली मिडिया

विषय प्रवेश दुई विशेष सन्दर्भबाट कोभिड–१९ विश्‍वव्याधिमा उद्‍घाटित नेपाली मिडियाको मूल चरित्रमाथि बहस थालौँ । पहिलो, कोभिड–१९ विश्‍वव्याधि पाठक/स्रोता/दर्शकलाई इतिहासमै सर्वाधिक

अनलाइनमा बालयौन शोषण : नजिकका साथीबाट सबैभन्दा खतरा

इन्टरनेटमार्फत् बालबालिकाहरूमाथि हुने विभिन्न यौन दुर्व्यहारका घटनाहरूले उनीहरूको जीवनमा गम्भीर असरहरू पर्ने गरेको एक अध्ययनले देखाएको छ । बालबालिका अधिकारको