यो हो पत्रकार महासंघका सदस्यको सूची

यो हो पत्रकार महासंघका सदस्यको सूची

  • मंसिर १८, २०८१ मंगलबार २०:३९

नेपाल पत्रकर महासंघ, केन्द्रीय निर्वाचन समितिले महासंघको मतदाता नामावली प्रकाशित गरेको छ ।

महासंघको सात सदस्य केन्द्रीय निर्वाचन समितिले मंसिर १८ गते सूचना प्रकाशित गरी मतदाता नामावली सार्वजनिक गरेको हो ।

नेपाल पत्रकार महासंघको केन्द्रीय समिति, प्रदेश समिति, संस्थागत समिति, जिल्ला शाखा र प्रतिष्ठान शाखाको निर्वाचन आउँदो मंसिर २८ गते हुँदै छ ।

मतदाताको नामावली नेपाल पत्रकार महासंघको वेवसाईट www.fnjnepal.org तथा केन्द्रीय निर्वाचन समितिको कार्यालयको सूचना पाटीमा टाँस गरिएको छ ।

नेपाल पत्रकार महासंघको मंसिर २८ गते सम्पन्न हुने निर्वाचनमा सहभागी हुन सम्पूर्ण सदस्यले विधान बमोजिमको शुल्क समेत भुक्तानी गरेको हुनुपर्ने केन्द्रीय निर्वाचन समितिले जनाएको छ  ।

महासंघको केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको छ ।

सदस्यको सूचि हेर्न यहाँ क्लिक गर्नुहोस् ।


Related Story

नेपाल पत्रकार महासंघको पोखरा घोषणा पत्र २०८२

मिति : २०८२।०३।०८ नेपालको संविधान २०७२ ले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गरेको छ । संविधानमा लिपिबद्ध मौलिक हक अन्तर्गतको सञ्चारको हक,

पत्रकार महासंघले बुझायो प्रधानमन्त्रीलाई ७ बुँदे ध्यानाकर्षणपत्र

नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्रकार तथा सञ्चार क्षेत्रका समस्या समाधानका लागि ७ बुँदे ध्यानाकर्षणपत्र बुझाएको

प्रेस कानुनलाई स्वतन्त्रतामैत्री बनाउन खबरदारी गर्ने महासङ्घको निर्णय

नेपाल पत्रकार महासङ्घले केन्द्र, प्रदेश र स्थानीय तहबाट निर्माण भइरहेका सञ्चारसम्बन्धी कानुनलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ

पत्रकार महासंघमा ऐतिहासिक क्षण: ६८ वर्षमा पहिलोपटक अध्यक्षमा महिला

नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित भएकी छन् । शर्मा महासंघको इतिहासमै अध्यक्ष पदमा निर्वाचित हुने पहिलो महिला हुन्

पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । मंसिर १८ गते मङ्गलबार निर्वाचन कार्यतालिका र मतदाता नामावली

जिल्ला र प्रदेश अध्यक्षहरूको हस्तक्षेपले जोगाएको पत्रकार महासंघको ‘डिएनए’

जिल्ला र प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेलाले पत्रकार महासंघको वैधानिकता जोगाउँदै सदस्यता विवाद समाधानको विधि बनाएको छ चारपटकसम्म स्थगित नेपाल पत्रकार महासंघको

पत्रकार महासंघमा दलीय संगठनको हस्तक्षेप ? कार्यबाहक अध्यक्ष विष्टले पनि दिए राजीनामा

नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश बिष्टले आफ्नो पदबाट राजीनामा दिएका छन् । गत असोज ५ गते तोकिएको निर्वाचन हुन

नेपाल पत्रकार महासंघको चुनाव किन हुन सकेन ?

दुई पटक स्थगित भइसकेको नेपाल पत्रकार महासंघको चुनाव दलीय पत्रकारका संगठनको दबाब-प्रभावले अनिश्चित गत वैशाख २१ र २२ मा काठमाडौंमा नेपाल