प्रकाशकका सन्तानले पत्रकारितामा रुचि देखाएनन्, नत्र सम्पादक पनि उनीहरू नै हुन्थे

प्रकाशकका सन्तानले पत्रकारितामा रुचि देखाएनन्, नत्र सम्पादक पनि उनीहरू नै हुन्थे

Photo : ukeraa.com
  • माघ २८, २०७७ बुधबार ००:५९

कुनै न कुनै विन्दुमा प्रकाशक र सम्पादकको इन्ट्रेस्ट बाझिन्छ नै। त्यो बेला सम्पादकले प्रयोग गर्ने अधिकार भनेको राजीनामा हो। यो अधिकार प्रयोग गर्न कसले रोक्न सक्छ र !'

पत्रकारिता क्षेत्रमा प्रकाशकले किन लगानी गरे ? उनीहरू किन प्रकाशक भए ? प्रकाशक हुनुअगाडि उनीहरू कुन पेशामा थिए ? अनि अन्य व्यवसाय गर्नु र सञ्चार गृह सञ्चालन गर्नुबीचको भिन्नता के हो ?

यसमा प्रकाशकहरू प्रष्ट छैनन्।  

अहिले नेपाली सञ्चार क्षेत्रमा जे–जति समस्या देखिएका छन् त्यसको मुल कारण यही अस्पष्टता हो। यही अस्पष्टताले नेपाली सञ्चार क्षेत्र प्रभावित बनेको छ। यसको प्रभाव बढ्दो छ। नेपाली माध्यमको पत्रकारिता भनौं वा अंग्रेजी दुवैलाई यो समस्याले गाँजेको छ अहिले।

अहिले नेपाली पत्रकारिता सञ्चार गृहले लिने ‘लाइन’का कारण समेत समस्यामा परेको छ। यसको विश्वसनियतामा ह्रास आउनुको मुल कारण त्यही ‘लाइन’ हो।
हामी अरुलाई प्रश्न गर्ने पेशामा छौं। तर, आफैं कति जिम्मेवार छौं ?

सञ्चारकर्मीले कानुनले तोकेको न्यूनतम पारिश्रमिकसमेत पाएका छैनन्। कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण तलव कटौती भएको छ। कटौतीको आधार प्रष्ट छैन। कैयौंको रोजगारी गुम्यो। प्रकाशन बन्द भए। तर बन्द गर्दा अपनाउनु विधि अपनाइयो त ? पढ्नुस् प्रकाश रिमालको विचार उकेरामा । 


Related Story

चुनौतीको चाङमा पत्रकार महासंघको नयाँ नेतृत्त्व

झण्डै सात दशकको इतिहास बोकेको नेपाल पत्रकार महासंघमा नयाँ नेतृत्व आएसँगै महासंघमा रहेको अन्यौलता तत्कालका लागि हटेको छ । यस

विज्ञापनको विश्वासले निम्त्याउने स्वास्थ्य सङ्कट

तपाईंको शरीरको तौल ४५ मिनेटमा नै कम हुनेछ, केही हप्ताभित्रमा सुडौल हुने, कपालमा भरिसकेका रौँहरू फेरि पलाउने, अनुहारमा भएका चायाहरू

मिडियाका सम्पादक र लगानीकर्ताबीच एक-अर्काको विषयमा रिपोर्टिङ नगर्ने अघोषित सम्झौता छ

सन् २०१८ मा अमेरिकामा रिपब्लिकन पार्टीका सिनेटर टम कटनले ‘काला जातीको आन्दोलन प्रायोजित हो त्यसकारण बलपूर्वक भए पनि दबाउनुपर्छ’ भनेर

आमसञ्चारको भविष्य

आम मानिसले आफ्नो सूचना, जानकारी र ज्ञानको स्रोत आमसञ्चारका माध्यमका सट्टा सामाजिक सञ्जाललाई मात्रै बनाउन थालेकाले राष्ट्रिय परिवेशमा लोकतन्त्रहरू नै

भ्रम र सत्यको द्वन्द्वमा नेपाली पत्रकारिता

किशोर नेपाल- यतिबेला पत्रकारिताको सिद्धान्त सूत्रका रूपमा स्थापित आफ्ना छ जना परम मित्रहरू(छ वटा ‘क’- अंग्रेजीमा पाँच डब्ल्यू र एक एच)को

पत्रकारिताको अर्को आयाम

दीपक आचार्य बुहारी पत्रकारिता तालिम लिएर स्वयंसेवीरूपमा रेडियोमा प्रवेश गर्नुभएकी लहानकी सञ्जु कुमारीको पत्रकारिता यात्रा रेडियो समग्र लहानको कार्यक्रम व्यवस्थापकसम्म पुग्छ

मिडिया काउन्सिल विधेयकको सकस

सुरेश आचार्य- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा राष्ट्रिय सभामा पेस गरिएको मिडिया काउन्सिलसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भएको अढाई वर्षपछि

पत्रकारिताको कसीमा ‘युट्युबर’

विपुल पोखरेल- के युट्युबर पत्रकार हुन् ? आजकल यो प्रश्न धेरैले सोध्ने गरेको पाइन्छ। प्रविधिको विकाससँगै सूचना प्रवाहका माध्यम पनि थपिएका