खोज पत्रकारिता तालिममा आवेदन माग

खोज पत्रकारिता तालिममा आवेदन माग

  • माघ २२, २०८० सोमबार २२:३६

खोज पत्रकारिता केन्द्र (खोपके) नेपालले खोज पत्रकारिता तालिमका लागि आवेदन मागेको छ । फिनल्याण्डको युनियन अफ जर्नलिष्ट/भिकेस फाउन्डेसनको सहयोगमा खोज पत्रकारिता केन्द्रले खोज पत्रकारिता तालिम आयोजना गर्न लागेको हो ।

खोपकेले सूचना जारी गरी फागुन २ गतेसम्म आवेदन दिन भनेको छ । खोज पत्रकारिताका आधारभूत सीपमा केन्द्रित हुने यो तालिम १५-१७ फागुन २०८० (२७-२८ फेब्रुअरी २०२४) मा काठमाडौंमा हुनेछ । तालिममा कम्तिमा ८ जना महिला र बढीमा २ जना पुरुष प्रशिक्षार्थीलाई सहभागी गराइने सूचनामा जनाइएको छ ।

तालिममा सहभागी हुन १२ कक्षा उत्तीर्ण गरी कम्तीमा चार वर्ष वा स्नातक तह उत्तीर्ण गरी कम्तीमा दुई वर्ष पत्रकारिता गरेको हुनुपर्ने खोपकेले जनाएको छ ।

इच्छुक पत्रकारले खोज पत्रकारिता केन्द्रको वेबसाइटमार्फत् आवेदन दिन सक्नेछन् ।

हेर्नुहोस् सुचना:-

068239ad-5c27-4755-824f-a23f0433bdb2.jpg

 


Related Story

ग्रिन मिडिया फेलोसिप २०२६ः निःशुल्क डकुमेन्ट्री निर्माण सिक्ने अवसर

के तपाईं १८ देखि २५ वर्षको युवा हुनुहुन्छ र क्यामेराको माध्यमबाट समाज र वातावरणका कथा भन्न चाहनुहुन्छ ? यदि हो

मल्टिमिडिया पत्रकारिता तालिममा निःशुल्क फेलोशिपको अवसर

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२६, २०२७ र २०२८ मा सञ्चालन हुने मल्टिमिडिया पत्रकारिता (Multimedia Journalism) तालिमका लागि देशभरका पत्रकारबाट

जलवायु संकट रिपोर्टिङमा तालिमको अवसर

तालीमको अवसर खोज पत्रकारिता केन्द्र (खोपके) नेपालले फिनल्याण्डको प्रतिष्ठान अफ जर्नलिष्ट / भिक्स फाउण्डेशनको सहयोगमा खोज पत्रकारिता तालीम आयोजना गर्दैछ ।

तथ्यजाँच (Fact-Checking) तालिमका लागि आवेदन आह्वान

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२५ मा हुने तथ्यजाँच (Fact-Checking) तालिमका लागि आवेदन खुल्ला गरेको छ। जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा स्थापित

पड्कास्टिङमा रुचि छ ? यो अवसर तपाईँका लागि हो

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२५ मा नेपाली भाषामा हुने पड्कास्टिङ् तालिमका लागि आवेदन खुल्ला गरेको छ । जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको

डेटा पत्रकारिता (Data Journalism) तालिमका लागि आवेदन खुला

प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश र सिएमआर नेपाल जर्नलिजम एकेडेमीको आयोजनामा तथ्याङ्क आधारित पत्रकारिता (data driven journalism) तालिमका लागि आवेदन

खोज पत्रकारितामा रुची छ ? यो अवसर तपाईका लागि हो

खोज पत्रकारिता केन्द्र (खोपके) नेपालले खोज पत्रकारिता तालीम आयोजना गर्न लागेको छ । फिनल्याण्डको युनियन अफ जर्नालिस्ट्स/भिकेस फाउण्डेशनको सहयोगमा सञ्चालन

मोबाइल पत्रकारिता (मोजो) तालिमका लागि आवेदन खुल्ला

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२५ मा हुने मल्टिमिडिया सामग्री उत्पादनका लागि मोबाइल पत्रकारिता तालिमको आवेदन खुल्ला गरेको छ । जर्मनीको