कामचलाउ प्रधानमन्त्री केपी ओलीले योहो टिभीका लागि जीवराम भण्डारीलाई दुई घन्टा लामो अन्तर्वार्ता दिँदासम्म सुधी नेपालीजनको धैर्य परीक्षण भएकै थियो । त्यसको अघिल्लो दिन राष्ट्रका नाममा सम्बोधन गर्दैगर्दा ओलीले बोलेको कुरा नै त्यहाँ प्रतिविम्बित
सुदीप श्रेष्ठ - छ महिनाअघि एक भारतीय समाचार च्यानलले प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीबीच भएको भनिएको एउटा वार्ता सार्वजनिक गर्यो। 'यान्छी कफी लिनुहुन्छ?' 'म पनि त्यस्तै सोचिरहेकी थिएँ। साँच्चै
नेपाल विज्ञापन संघको अध्यक्षमा सोमप्रसाद धिताल निर्वाचित भएका छन् । २०७७ पुस २६ गते आइतबार भएको संघको २१ औँ वार्षिक साधारणसभाले धितालको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो । आगामी ३
नेपालमा विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापन प्रसारण गर्न नपाउने नियम लागु भइसके पनि विज्ञापन आउने क्रम नरोकिएका गुनासाबीच विज्ञापन बोर्डको कार्यालयले नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ। विज्ञापन (नियमन गर्ने)
प्रेस काउन्सिल नेपालले लेखनवृत्तिको नतिजा सार्वजनिक गरेको छ । मिडिया विकास कोषको २०७७ पुस २० गतेको बैठकले अन्तिम नतिजा सार्वजनिक गरेको हो । निर्धारित समयावधिमा परेका आवेदनमध्येबाट २१ जना आवेदकले प्रतिव्यक्ति
दिक्क त्यतिबेला लाग्छ जब कसैले गल्ती गर्दा कारबाही गर्ने अख्तियारी बोकेको कुनै निकाय निरीह रुपमा प्रस्तुत हुन्छ । प्रेस काउन्सिल नेपाल पछिल्लो उदाहरण हो । मिडियाहरूले पत्रकार आचारसंहिता उल्लङ्घन गरेमा कारबाहीसम्म