पत्रकार मातृका दाहाल र दीपा दाहाललाई हेम-सरिता पाठक फाउन्डेसनले 'टंकप्रसाद-रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार' प्रदान गर्ने निर्णय गरेको छ । फाउन्डेसनले कान्तिपुर दैनिकका मात्रिका दाहाल र उकालो डटकमकी दीपा दाहाललाई दुई
डिजिटल राइट्स नेपालले डिजिटल अधिकार र सुरक्षा सम्बन्धी हाते पुस्तिका सार्वजनिक गरेको छ । डिजिटल अधिकार तथा सुरक्षाका विषयमा नागरिकलाई सशक्तिकरण गर्ने हाते पुस्तिकाको उद्देश्य रहेको डिजिटल राइट्स नेपालले जनाएको
अनलाइन सञ्चार माध्यम सञ्चालन गर्ने योजनामा हुनुहुन्छ ? हामी तपाईँलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागमा अनलाइन मिडिया कसरी दर्ता हुन्छ भन्ने जानकारी दिँदैछौँ । आवश्यक कागजातहरू
मोरक्कोकी केन्जा लइली विश्वकै पहिलो मिस एआई घोषित भएकी छन् । वर्ल्ड एआई क्रिएटर अवार्ड्स (वाइका)द्वारा आयोजित मिस एआई प्रतियोगितामा लाइफस्टाइल इन्फ्लुएन्सर लइलीले मिस एआईको उपाधि हात पारेकी हुन् । मोरोक्कोकी
मिस युनिभर्स, मिस वर्ल्ड, मिस नेपाल जस्ता वर्षैपिच्छे भइरहने सुन्दरी प्रतियोगिताबारे तपाईँलाई पक्कै थाहा छ । तर मिस एआई तपाईँका लागि नयाँ हुन सक्छ । हजुर, AI अर्थात् Artificial Intelligence ।
सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स(एआई) अर्थात् कृत्रिम बुद्धिमत्ताको प्रयोग तथा अभ्यास सम्बन्धी अवधारणापत्र तयार गरेको छ । विश्वव्यापी रुपमा एआईको विकास र प्रयोग बढ्दै गए पनि नेपालमा यसम्बन्धी कुनै नीति र