सरकारले अघि बढाएको मिडिया काउन्सिल तथा आमसञ्चार विधेयकबारे प्रेस काउन्सिल नेपालले चासो देखाएको छ । बिहीबार काठमाडौंमा सरोकारवालाहरुसँग प्रेस काउन्सिल नेपालले मिडिया काउन्सिल तथा आमसञ्चार विधेयकको सम्बन्धमा छलफल गरेको हो
काठमाडौँ विश्वविद्यालय, कला सङ्काय (स्कुल अफ आर्टस्) अन्तर्गत भाषा तथा आमसञ्चार विभागले आउँदो चैत्र २२ र २३ गते नेपालमा चलचित्र निर्माणसम्बन्धी राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने भएको छ । चलचित्रकर्मी, शिक्षाकर्मी, अनुसन्धानकर्ता,
प्रेस काउन्सिल नेपालले मिडिया विकास कोषअन्तर्गत आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चार संस्था तथा पत्रकारहरूलाई विभिन्न पाँच क्षेत्रमा आर्थिक सहयोगका लागि निवेदन माग गरेको छ । ल्यापटप खरिद, क्यामेरा खरिद, लेखनवृत्ति,
By Umesh Shrestha/NepalFactCheck.org अमेरिकामा अध्ययन गर्न अमेरिकी सरकारले उपलब्ध गराउने फुलब्राइट स्कलरसिप पाउन ४० वर्षभन्दा कम उमेर हुनुपर्ने दावीसहितका समाचार मिडियामा आएका छन्। तर हाम्रो तथ्य जाँचले ती दावी मिथ्या देखियो।
सरकारले सामाजिक सञ्जालको प्रयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि नागरिक समाज संस्थाहरूको टिप्पणी र सुझाव मागेको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले उक्त विधेयक तयार गरी २०८०
पत्रकार कलेन्द्र सेजुवालद्वारा लिखित पुस्तक ‘फल्स फ्रन्ट पेज’ सार्वजनिक भएको छ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा शनिबार पुस्तक विमोचन गरेका हुन् । महासंघका केन्द्रीय कोषाध्यक्षसमेत