फेसबुकमा लेखेको कुरालाई निहुँ बनाएर पत्रकारलाई पत्र काटेपछि प्रेस काउन्सिलको निर्णयप्रक्रिया र निष्पक्षतामाथि प्रश्न उठेको छ पत्रकार आचारसंहिता पालना भए-नभएको अनुगमन गर्ने अर्धन्यायिक निकाय प्रेस काउन्सिल नेपाल आफ्ना कतिपय अपरिपक्व निर्णय
बागमती प्रदेश सरकार अन्तर्गतको सञ्चार रजिष्ट्रारको कार्यालयले विभिन्न तालिमका लागि निवेदन माग गरेको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहतको सञ्चार रजिष्ट्रारको कार्यालयले चालु आर्थिक वर्षका लागि
दीपक आचार्य बुहारी पत्रकारिता तालिम लिएर स्वयंसेवीरूपमा रेडियोमा प्रवेश गर्नुभएकी लहानकी सञ्जु कुमारीको पत्रकारिता यात्रा रेडियो समग्र लहानको कार्यक्रम व्यवस्थापकसम्म पुग्छ भन्ने उहाँलाई लागेको थिएन। गृहिणी जीवन बिताइरहनुभएकी उहाँलाई स्वयंसेवी पत्रकारिता
दबाबमूलक आन्दोलन गर्ने महासंघको चेतावनी नेपाल पत्रकार महासंघले कान्तिपुर पब्लिकेशन्स लिमिटेडका श्रमजीवी पत्रकार-कर्मचारीहरूमाथि त्यहाँको व्यवस्थापनबाट भएका गतिविधिहरू विद्यमान कानुनी व्यवस्थाविरोधी भएको ठहर गरेको छ । महासंघले आइतबार विज्ञप्ति निकालेर कान्तिपुरले विद्यमान
बिना सूचनापत्रकार र कर्मचारीहरूलाईछानीछानी निष्कासन गर्ने कान्तिपुर व्यवस्थापनको अपरिपक्व गतिविधिले मुलुकको प्रभावशाली मिडियाको पारदर्शिता र जवाफदेहितामाथि संशय उत्पन्न भएको छ । गएको तीन महिनादेखि कान्तिपुर मा पत्रकार कर्मचारीको तलब नियमित छैन
पत्रकार आचारसंहिता अनुगमन तथा सुधार गर्न प्रेस काउन्सिल नेपालले गठन गरेको विज्ञ समूहले प्रतिवेदन बुझाएको छ । असार १९ गते गठित कार्यदलले १० दिनमा आइतबार सुझावसहितको प्रतिवेदन बुझाएको हो । समूहका