प्रेस काउन्सिल नेपालअन्तर्गतको मिडिया विकास कोषले स्नातकोत्तर तहमा पत्रकारिता अध्ययनरत विद्यार्थीलाई सोधपत्र (थेसिस) लेखनमा आर्थिक सहयोग गर्ने भएको छ । स्नातकोत्तर तह दोस्रो सेमेस्टरमा कम्तिमा द्वीतिय श्रेणीमा उत्तीर्ण भएका विद्यार्थीहरूले थेसिस सहयोग प्राप्तिका लागि आवेदन दिन सक्नेछन् ।
पत्रकारिता आचारसंहिता विषयका थेसिसलाई प्राथमिकता दिइने काउन्सिलले सूचनामा जनाएको छ ।
पढ्नुस् प्रेस काउन्सिल नेपालको सूचनाः
