खगेन्द्र फुयाँल- जनताको सूचनाको भरपर्दो र दिगो माध्यम हो, पत्रकारिता । मध्ययुगमा पत्रकारिताको प्रयोग शासक तथा सम्पन्न व्यक्तिले विपन्न वर्गमाथि आफ्नो प्रभुत्व लाद्नका लागि प्रयोग गर्दथे । २१औँ शताब्दीसम्म आइपुग्दा पत्रकारिता
पोलिगन कलेजले नेपाल पत्रकार महासंघको सिफारिसमा आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर अध्ययन गर्ने चार जना पत्रकारलाई हरेक वर्ष छात्रवृत्ति दिने भएको छ । पोलिगन कलेजका प्रिन्सिपल अविरल थापा र नेपाल पत्रकार महासंघका
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गत साता भएको एउटा प्रोपगन्डामा प्रयोग भएको उज्यालो नेटवर्क अनलाइनका पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । उज्यालो नेटवर्कका कार्यकारी सम्पादक अनिश तामाङ तथा पहाप्रबन्धक दुर्गाएल तामाङ
शोभा ज्ञवाली - कोभिडबाट पत्रकारिता क्षेत्रमा पुगेको असरको कुरा गर्दा सञ्चारगृहलाई पनि पन्छाउन मिल्दैन। सञ्चारगृहहरू पनि नराम्ररी प्रभावित भएका छन्। जनविश्वास र मुनाफा आर्जन व्यावसायिक सञ्चारगृहका विशेषता हुन्। जबकि यी दुवै
२०७८ वैशाख १० गते गोरखापत्र दैनिकको प्रथम पृष्ठ । चार कोलममा बक्सभित्र छापिएको समाचारको शीर्षक छ- समृद्धिको अपेक्षा पूरा हुन्छ । दुईवटा उपशीर्षकसहित दोस्रो पृष्ठमा जम्प गरिएको समाचारमा दुईवटा तस्बिर र
भानुभक्त आचार्य महाभारतमा युधिष्ठिरले गुरु द्रोणाचार्यलाई नियतवश गलत सूचना दिएको एउटा प्रसङ्ग आउँछ। द्रोणाचार्य कौरवका तर्फबाट सेनापति भएका बेला पाण्डवहरूले जित्ने सम्भावना थिएन। तब पाण्डबहरूले श्रीकृष्णकहाँ गएर द्रोणाचार्यलाई कसरी नियन्त्रण