नागरिक तथा रिपब्लिका दैनिकमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको माग गर्दै आन्दोलनरत पत्रकार र व्यवस्थापनबीच सहमति भएको छ । नेपाल रिपब्लिक मिडिया लिमिटेड र नेपाल पत्रकार महासंघबीच साउन २२ गते बिहीबार भएको
✍️प्रविण भट्ट/NepalFactCheck बजारको मूल्य नपाएपछि किसानले दुध सडकमा पोखिरहेको दावीसहित एउटा भिडियो फेसबुकमा भाइरल भइरहेको छ। गाडीबाट दुधको भाँडा खन्याउँदै गरेको देखिने भिडियोमा भएका एक हजारभन्दा बढी कमेन्टहरु मध्ये अधिकांशमा यो
नुवाकोटकी एक महिलाले पाँच जना बच्चा जन्माएको दावी गरिएको पोस्ट अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तर, हाम्रो तथ्यजाँचले यो दावी भ्रामक रहेको ठहर गरेको छ। पाँच जना बच्चा जन्मिएको
मन्त्रालयको सचिवको नेतृत्वमा बन्ने नियुक्ति समिति काउन्सिलको स्वायत्तताको हत्या गर्ने सबैभन्दा घातक अस्त्र हो नेपालको सञ्चार क्षेत्रलाई नयाँ युग सुहाउँदो बनाउने र पत्रकारितालाई थप मर्यादित र जवाफदेही तुल्याउने महान् उद्देश्यका साथ
यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको संस्था ब्लु डायमन्ड सोसाइटीका पदाधिकारीहरूले अमेरिकी सहयोग नियोग (युएसएआइडी) को ८ करोड रुपैयाँको पारदर्शिता माग्दा पहिचान मिडिया र यसका सम्पादक माधव दुलालमाथि कारबाहीको धम्की दिएका छन्
मिडिया एक्सन नेपालका संस्थापक तथा कार्यकारी निर्देशक लक्ष्मणदत्त पन्त पत्रकारिता र मिडिया विकास संस्थाहरूको सबैभन्दा ठूलो विश्व समुदाय ग्लोबल फोरम फर मिडिया डेभलपमेन्ट (जिएफएमडि) को संचालक समितिमा निर्वाचित भएका छन्।