"स्काइप गरौँ !" एक समय यो वाक्यांश संसारभर चल्ने गर्थ्यो । आजको दिनमा जुम, गुगल मिट वा माइक्रोसफ्ट टिम्समा केही क्लिकमा भर्चुअल मिटिङ्ग सम्भव छ । तर २० वर्ष अघिको अवस्था
✍️सागर बुढाथोकी/NepalFactCheck चैत १५ को राजावादी प्रदर्शनका क्रममा तीनकुनेमा बनाइएको मञ्चमा टियर ग्यास हानेको भिडियो भाइरल भएको थियो। भिडियोमा राष्ट्रगानसयौँ थुङ्गा फूलका हामी..बजिरहेको पनि सुन्न सकिन्छ। नेपाल प्रहरीले यो भिडियो डिपफेक
✍️प्रविण भट्ट/NepalFactCheck गत चैत १५ गते राजतन्त्र समर्थकहरुले काठमाडौंको तीनकुने क्षेत्रमा गरेको आन्दोलन हिंसात्मक भएर दुई जनाको ज्यान गयो भने कयौँ घाइते भए, निजी तथा सरकारी सम्पतिमा आगजनी, तोडफोड, लुटपाट भयो।
नेकपा (माओवादी केन्द्र) निटक पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी निर्वाचित भएका छन् । प्रेस सेन्टरको इतिहासमा पहिलो पटक नेतृत्त्व चयन निर्वाचन प्रक्रियाबाट भएको हो । कमल गिरीले निकटतम
✍️ सागर बुढाथोकी/NepalFactCheck चैत १५ गते राजावादीहरूको आन्दोलनका क्रममा तीनकुनेस्थित एउटा भवनमा भएको आगजनीमा मृत्यु भएका पत्रकार सुरेश रजकको पोस्टमार्टम रिपोर्टमा शरीरमा गोली भेटिएको दावी गरिएका पोस्टहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका
नेपाल पत्रकार महासंघले शुक्रबार राजतन्त्र पक्षधरहरूको प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै देशभर विरोध प्रदर्शन गरेको छ । महासंघको ७१औँ स्थापना दिवसको पूर्वसन्ध्यामा पत्रकार रजकको हत्या