By Umesh Shrestha/NepalFactCheck.org काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा फुटबल मैदान बनाउने तयारी गरेको विरोधमा शुक्रबार (जनवरी १९, माघ ५) खुलामञ्चमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, रास्वपा सभापति रवि लामिछाने, नेताहरु भीमसेनदास प्रधान, सुमन सायमी,
अनलाइनखबरको भेरिफाइड फेसबुक पेजमा प्रकाशित जस्तो देखिने एउटा स्क्रिनसट बुधबार (२०८० माघ ३ गते) सामाजिक सञ्जालमा भाइरल भयो जसमा लेखिएको छ- ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नै निवास बूढानीलकण्ठमा मरेका छन्
By Deepak Adhikari आगामी माघ ८ गते भारतको उत्तर प्रदेशस्थित अयोध्यामा हुन गइरहेको राम मन्दिरको प्राण प्रतिष्ठा समारोहको पूर्वसन्ध्यामा त्यससम्बन्धी समाचार प्रकाशित भएका छन् । यसै सन्दर्भमा गेरू वस्त्र लगाएका मानिस एउटा
कार्टुनिस्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी हुने भएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा क्याफेमा बिहीबारदेखि ‘डिपिक्सन’ शीर्षकमा १० दिने एकल प्रदर्शनी हुन लागेको हो । १७ वर्षदेखि
By Nepalfactcheck.org केही अनलाइन मिडियासहित सामाजिक सञ्जालमा नेपालको यति एयरलाइन्स विश्वकै चढ्न नहुने, असुरक्षित एयरलाइन्सको सूचीमा परेको खबर भाइरल भएको छ । ती समाचारमा दावी गरिए अनुसार एयरलाइन्सरेटिङ्ग्समा सात स्टार मध्ये तीनभन्दा
अलजजिरा, गार्डियन, न्युयोर्क टाइम्स लगायतका अन्तर्राष्ट्रिय मिडियासँग आबद्ध रहेर खोज पत्रकारिता गरिरहेकी दिलरुक्षी ह्यान्डुनेट्टी श्रीलङ्कास्थित सेन्टर फर इन्भेस्टिगेटिभ रिपोर्टिङ (सिआईआर) की सह-संस्थापक हुन् । उनी पर्यावरणीय संरक्षणमा केन्द्रित गैरनाफामुलक डिजिटल