माधव दुलाल - कामको प्रकृतिले कोरोना सङ्क्रमण फैलियो भनेर कोठामा निष्क्रिय रूपमा बस्न सक्दैनन् सञ्चारकर्मी। अस्पतालको अवस्था के छ, अक्सिजन उत्पादकहरूले के गरिरहेका छन् लगायतका रिपोर्टिङ गर्न फिल्डमा नगई हुन्न। तर जिम्मेवारी
भानुभक्त आचार्य - नेपालमा पत्रकारिता शिक्षा वि.सं. २०३३ बाट सुरु भयो। त्यसबेला पत्रकारिता शिक्षा सुरु हुनुमा लाल देउसा राई, भारतदत्त कोइराला, गोकुल पोखरेल लगायतका व्यक्तिहरूको अग्रणी भूमिका छ। त्यसबेला प्रवीणता तह (इन्टरमिडियट)
डा. कुन्दन अर्याल - विश्वव्यापी महामारीका कारण समग्र मानव सभ्यता आक्रान्त भइरहेका बेला सत्यापन गरिएको जीवनोपयोगी सूचनाको महìव झनै बढेको छ । किनकि, गलत सूचना वा अफवाहको गति कोरोना भाइरसभन्दा कम छैन ।
हामी जस्तो सामान्य मान्छेहरुलाई धेरै कुराको ज्ञान हुँदैन। त्यसैले हामी भर पर्ने भनेको विज्ञमा हो। तर विज्ञले नै भ्रम फैलायो भने के होला? विज्ञले पनि भ्रम फैलाउँछन् र भन्ने तपाईँलाई लाग्यो
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था Research and Analysis Wing (R&AW) का प्रमुख सामन्त गोयलबीच भएको भनिएको ४ बुँदे सहमतिबारे अपुष्ट समाचार प्रकाशित गरेपछि गिरफ्तारीमा परेका उज्यालो नेटवर्क
सरकारले १६ पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । छैटौँ राष्ट्रिय पत्रकारिता दिवस–२०७८’ का अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले ‘वरिष्ठ पत्रकार