केही समयअघि अस्ट्रेलियामा फेसबुकले आफ्नो प्लेटफर्ममा समाचार पोस्ट गर्न, सेयर गर्न तथा पढ्न बन्द गर्यो । यो सामग्रीको उद्देश्यबाँकी विश्वका लागि फेसबुकको उक्त निर्णयको अर्थ के हो भनेर बुझाउनु हो
अहिले धेरै अधिकार स्थानीय तहमा गएको अवस्थामा स्थानीय तहका गतिविधि नागरिकसामु पुर्याउनका लागि स्थानीय एफएम रेडियोले विशेष भूमिका खेल्न सक्छन् । तिनले स्थानीय तहले गरेको कामको निरन्तर निगरानी गर्ने र
डा.कुन्दन अर्याल - विभिन्न आमसञ्चार माध्यम (मिडिया) हरूमा दिनहुँ आउने शीर्षकभन्दा पर पनि समाचारहरू छन् । प्रत्येक क्षण संसारका विभिन्न भूभागका गतिविधि वा घटनाक्रममध्येबाट केही सीमित शीर्षक मिडियामा आउने गर्छन् ।
दीपक अधिकारी / साउथ एसिया चेक प्रतिनिधिसभाको विघटन गरेर आम निर्वाचनको घोषणा गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय यता विभिन्न आमसभा र भेलाहरुलाई सम्बोधन गरेका छन् । ती भाषणहरुमा उनले
सञ्जोग सिवाकोटी प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा माघ २८ गते नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले आयोजना गरेको विरोध सभाका तस्बिरहरु विभिन्न अनलाइन र सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले शेयर गरेका छन् । यिनै तस्बिरहरुमध्ये
सोनी वर्ल्ड फोटोग्राफी अवार्डसको यो वर्षको नेसनल अवार्ड घोषणा भएको छ। यो वर्ष प्रज्ज्वल भट्टराईले अछामको रामारोशनमा खिचेको यो फोटोले नेपालको तर्फबाट अवार्ड जित्यो। सोनीको प्रायोजनमा वर्ल्ड फोटोग्राफी अवार्डस् हरेक वर्ष