अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को पूर्वसन्ध्यामा अनलाइनखबर डटकमले प्रकाशित गरेको 'नेपालका ५० प्रभावशाली महिला' को सूचीमा दुई अग्रणी पत्रकार समावेश छन् । राजनीति, समाज, कला/साहित्य, संस्कृति, युवा तथा खेलकुद,
नियामक निकायहरू मौन रहँदा पत्रिकाहरूले पाठकलाई भ्रम पर्ने गरी मदिराको प्रचार गरिरहेका छन् देशका तीन प्रमुख राष्ट्रिय दैनिक पत्रिकाहरूले पत्रकारिताको आधारभूत सिद्धान्त र आचारसंहिता विपरीत मदिराको विज्ञापनलाई समाचारको रूपमा प्रस्तुत गरेको
फेसबुकले अब लाइभ भिडिओहरू ३० दिनपछि आफैं डिलिट गर्ने भएको छ । अर्थात्, लाइभ गरेको ३० दिनपछि जुनसुकै भिडियो फेसबुकको सर्भरबाट स्वतः डिलिट हुनेछ । फेब्रवरी १९ मा फेसबुकले ल्याएको
त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको 'क्यामेरा भवन' । सोमबार बिहानको एक विशेष क्षण । गुरु र शिष्य, दुई पुस्ताका विद्वत् लेखकहरूका पुस्तक एकै दिन, एकै मञ्चमा लोकार्पण हुँदै
राजधानी राष्ट्रिय दैनिकले अप्रत्याशित रूपमा आफ्नो मूल्य १० रुपैयाँबाट बढाएर ५० रुपैयाँ पुर्याएको छ । यो ४०० प्रतिशतको वृद्धि हो । पत्रिकाले आफ्नो पहिलो पृष्ठमा "बिक्दै नबिक्ने पत्रिका, न बिक्छ, न
स्पष्ट सञ्चारको अभावमा नेपाल टेलिभिजन र वरिष्ठ पत्रकार किशोर नेपालबीच सामाजिक सञ्जालमा चर्किएको विवाद वरिष्ठ पत्रकार किशोर नेपाल र सार्वजनिक सेवा प्रसारण संस्था (नेपाल टेलिभिजन) बीच महेन्द्रनारायण निधिको जन्मजयन्तीसम्बन्धी अन्तर्वार्ता प्रसारणको