पत्रकार अमृता लम्सालको पुस्तक 'मिडिया, महिला र म' लोकार्पण भएको छ । प्रज्ञा प्रतिष्ठान, कमलादीमा शुक्रबार आयोजित कार्यक्रममा प्राध्यापक पी खरेल र प्राध्यापक डा. सुचेता प्याकुरेलले पुस्तक लोकार्पण गरेका हुन्
नेपाल पत्रकार महासंघले सदस्य शुद्धीकरण समितिले निर्धारण गरेको मापदण्डअनुसार प्रदेश समितिबाट प्रस्तावित सदस्यका नाम सार्वजनिक गरेको छ । महासंघले सात प्रदेशसहित उपत्यका प्रदेश, प्रतिष्ठान प्रदेश र एसोसियट आबद्ध सदस्यहरूको अन्तिम नामावली
‘नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार २०२२’ बाट दुई पत्रकार महिला पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ र नेपाल-अमेरिका पत्रकार संघ (नेजा) ले हरेक वर्ष प्रदान गर्ने यो पुरस्कार यस
खोज पत्रकारिता केन्द्र (खोपके) को अध्यक्षमा कुन्द दीक्षित चयन भएका छन् । केन्द्रको बुधबार सम्पन्न १६औँ साधारणसभाले दीक्षितको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका
पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरूले पत्रकारलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल नेपालले पत्रकार महिलाको दक्षता अभिवृद्धिका लागि काठमाडौँमा गरेको ३ दिने तालिमको समापनमा उनीहरूले
व्यवस्थापनको सामान्य आश्वासनका भरमा अन्यायमा पारिएका पत्रकारको आवाज मत्थर हुन्छ वा पत्रकार महासंघको नेतृत्वमा श्रम समस्या समाधानका लागि ठोस पहल हुन्छ, सम्भवतः आज दिनभरमा थाहा हुनेछ कान्तिपुर पब्लिकेसन्स लिमिटेड व्यवस्थापनले ६८