पटक पटक मिति घोषणा गर्दा पनि समयमै निर्वाचन गर्न नसकेको नेपाल पत्रकार महासंघले पुन:निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । शुक्रबार चौथोपटक मिति घोषणा गरेको केन्द्रीय निर्वाचन समितिले शनिबार चुनावी कार्यतालिका
गण्डकी प्रदेशको प्रेस रजिस्ट्रारमा विमला भण्डारी नियुक्त भएकी छन् । गत शुक्रबार बसेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई चार वर्षका लागि रजिस्ट्रार नियुक्त गर्ने निर्णय गरेको सामाजिक विकास मन्त्री
यज्ञ खत्री, कुसुम रिमाल/NepalFactCheck कर्णालीमा पहिलो पटक बीबीए पढाइ हुने दावी गर्दै अन्नपूर्ण पोस्ट दैनिक र यसको अनलाइन संस्करणले समाचार प्रकाशित गरेको छ। तर हाम्रो तथ्य जाँचले यो दाबी गलत रहेको
"हाल देशभर सञ्चालित ३१६ सामुदायिक रेडियो मध्ये ६२ भन्दा बढी बन्द हुने अवस्थामा छन् । राज्यले कर असुलेर पीडा माथि पीडा थपिरहेको छ”, सामुदायिक रेडियो प्रसारक सङ्घ (एकोर्याब) का वरिष्ठ
नेपाल पत्रकार महासंघले चौँथोपटक निर्वाचनको मिति तोकेको छ । महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले शुक्रबार विज्ञप्ति निकालेर असोज १२ गते शनिबार निर्वाचन सम्पन्न गराउन निर्वाचन समितिलाई पत्राचार गरिएको जनाएका छन्
सरकारले विरोधका स्वरहरूलाई दबाउन खोजिरहेको सङ्केत भदौ २४ गते सोमबार साँझ ५ बजे । मानबहादुर कार्की (२९) महानगरीय प्रहरी वृत्त दरबारमार्गको फलामे बारभित्र खाली खुट्टा उभिएका थिए । नारायणहिटी दरबार संग्राहलयको वारीपट्टी