पत्रकारको परिचयमा एक युवतीलाई गैरकानुनी ढंगले विदेश पठाउन लागेको घटनामा नाम मुछिएका दुईजना केन्द्रीय सदस्यमाथि प्रेस सेन्टर नेपालले छानबिन गर्ने भएको छ । मंगलबार बसेको प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी
कान्तिपुर पब्लिकेसन्स लिमिटेडले त्यहाँस्थित नेपाल पत्रकार महासंघको प्रतिष्ठान शाखालाई वार्तामा बोलाएको छ । पछिल्लोपटक ६८ जना पत्रकारहरूलाई गैरकानुनी ढंगले अवकाशपत्र दिएपछि त्यसको विरोधमा १२ बुँदे माग राखेको महासंघ शाखालाई व्यवस्थापनले वार्तामा
अनिल कुमार गुप्ता नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशको कार्यसमिति सदस्य हुन् । उनी २०७७ साल चैतमा उपत्यका प्रदेशको कार्यसमितिको सदस्यमा सर्वसम्मत भएका थिए । तर उनले पत्रकारिताको आवरणमा मानव तस्करी
कान्तिपुर टेलिभिजनबाट सम्पादक अरुण बराल बाहिरिएका छन् । बराललाई कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक दिलभूषण पाठकले मंगलबार बिदाई गरे । २०७९ कात्तिकमा कान्तिपुर टेलिभिजन आबद्ध भएका बरालले त्यहाँ कान्तिपुर टेलिभिजनको न्युजपोर्टलको सम्पादकीय
उमेश श्रेष्ठ/NepalFactCheck.org दुई समुदायबीच सामाजिक र धार्मिक सद्भाव भड्किने जोखिम बढेपछि नेपालगञ्जमा स्थानीय प्रशासनले मंगलबार कर्फ्यु आदेश जारी गरेकोछ । सामाजिक सञ्जालमा भड्किलो आवाजसहितको एउटा भिडियो नेपालगञ्जमा लागेको नारा भएको दावी
कान्तिपुर पब्लिकेसन्स लिमिटेडले गैरकानुनी रूपमा अवकाश पत्र दिएका ६८ जना पत्रकारको न्यायका पक्षमा आवाज उठिरहँदा कान्तिपुरस्थित नेपाल पत्रकार महासंघको प्रतिष्ठान शाखाले भने ‘कान्तिपुरका बारेमा अनर्गल प्रचार नगर्न’ भनेको छ । नेपाल